arrow

अष्ट्रेलिया जानको लागि भरपर्दो कन्सल्टेन्सी मर्सी

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
marcy3.png

काठमाडौं। दश वर्षअघि काठमाडौंको महाराजगञ्जबाट सुरू भएको मर्सी एजुकेशनल कन्सल्टेन्सी पछिल्लो समय काठमाडौंका नयाँ बानेश्वर र पुतलीसडकसंगै प्रदेश ५ को राजधानी बुटवलबाट गरी मुलुकका चार स्थानबाट सेवा दिइरहेको छ ।

मर्सीले विशेषगरी अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ। यसले अमेरिका, क्यानाडा लगायतका देशमा समेत विद्यार्थीहरूलाई पठाउँदै आएको छ। वार्षिक पाँच सयका दरले यस संस्थाबाट विद्यार्थीहरू अष्ट्रेलिया जाने गरेका छन् । कुन कलेजमा जाने र कुन कोर्ष पढ्ने भन्ने आधारमा खर्च लाग्ने गरेको छ । कुनै कलेजले छात्रवृत्ति उपलब्ध गराएमा कम शुल्क लाग्ने र छात्रवृत्ति उपलब्ध नभएमा खर्च बढी लाग्ने गरेको छ । त्यसबाहेक यस संस्थाले आवश्यक प्रक्रियाका लागि विद्यार्थीहरूबाट १५ हजार रूपैयाँ लिने गरेको छ ।

विशेषगरी यस संस्थाबाट आइटी पढ्न चाहने र होटेल म्यानेजमेन्ट गर्न चाहने विद्यार्थीहरूले यहाँबाट अप्लाई गर्ने गरेका छन्। यसक साथै अन्य विद्यार्थीहरूले समेत अप्लाइ गर्ने गरेका छन्। एमबीबीएस पढ्ने विद्यार्थीहरूलाई अष्ट्रेलिया तथा अन्य देशमा नपढ्न र दक्षिण एसियाकै देशमा पढ्न राम्रो हुने सुझाव मर्सीको रहेको छ । 

Image may contain: 2 people, people sitting and indoor

Image may contain: 10 people, people smiling, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ