arrow

पत्रकार जोशीको निधन

logo
प्रकाशित २०७२ माघ २८ बिहिबार
पत्रकार-हरिराज-जोशी.jpg.jpeg
काठमाडौं। वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ । 
 
पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुन् । उनलाइ मधुमेह र मिगौला रोगबाट पीडित थिए । 
 
राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट पर्यटनक्षेत्रले एक कुशल पत्रकार गुमाएको विज्ञप्तिमा उल्लेख छ ।उनका श्रीमती,एक छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ