arrow

राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
167313644.jpeg
काठमाडौँ। नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी आज राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्नुभएको छ ।
 
आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गर्नुभएको हो।
 
उहाँ यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आउनुभएको थियो । पत्रकारसँग कुरा गर्र्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताउनुभयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ