arrow

अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ”बजारमा (भिडियो)

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
teej-song.JPG

ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिएसँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

 गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन ।


हरेक चाडपर्वमा एल्बम निकाल्ने उनले यो तिजमा पनि गित रेकर्ड गराएकी छिन । उनले लोकगीत, पुर्वेली, लोक आधुनिक, भजन तिहार गीतमा स्वर दिएकी छिन । उनले यस पटकको तिजको लागी “स्वयंबरको रातो साडी लगाउ छपक्कै” नामको गित र भिडियो समेत तयार पारेकी छिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ