arrow

फेरि कृतिमाको लागि 

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार

सुन्नेछौ कि छैनौ ,
मलाई थाहा छैन कृतिमा ,
तर तिम्रो नाममा कबिता संग्रह प्रकाशित भयो ,
मात्र तिम्रो नाममा ,
त्यसैले तिमी नाँच , गाउ ,
उग्र मच्चाउ ,
दशैँ मनाउ ,
प्रहरी प्रशासनले खेदे सँगै ,
बेपत्ता भएकी तिमि ,
मलाई आशा छ ,
कुनै दिन फर्किनेछौ ।
बिग्रदै गएको नेपाली भाषालाई ,
केही सुधार्ने प्रयास गर्दै ,
अरुको अनैतिक कार्यको ,
नैतिक भार बोकिरहेको यो लेखक ,
लेखिरहनेछ।।।
लेखिरहनेछ।।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ