arrow

ग्लोबल आइएमइ बैंकको एक सय ३२औं शाखा गोरखाबजारमा

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
global-ime-gokhara.jpg

काठमाडौं। ग्लोबल आइएमई बैंकले गोरखाबजारमा नयाँ शाखा स्थापना गरेको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङले  संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्। शाखामा एटिएम पनि जडा गरिएको छ। एटिएमको उद्घाटन भने गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी छिन्। 

यो सगै बैंकको गोरखा जिल्लामा तीन शाखा पुगेको छ। बैंकको देशभरी एक सय ३२ शाखा संख्या पुगेको छ। एटिएमको संख्या एक सय ३७ पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ