arrow

महिला सेलमा पुरुषको उजुरी !

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
nepal police.png.png
काठमाडौं । जिल्ला प्रहरी कार्यलयहरुमा रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा महिलाकै विरुद्ध पुरुष उजुरीहरु आउन थालेपछि प्रहरीसमेत छक्क छन् ।
 
महिला र बालबालिकामाथिका हिंसा कम गर्न तथा उनीहरुलाई न्याय दिलाउने उद्देश्यले सुरु गरिएका यस्ता केन्द्रमा महिलाविरुद्ध नै उजुरी आउन थालेपछि यस्तो उजुरी दर्ता गर्ने कि नगर्ने ? मलिहलालाई कारबाहीको दायरामा ल्याउने की  नल्याउनेदेखि लिएर सेवा केन्द्रको नामै फेर्नुपर्ने हो कि  जस्ता प्रश्न प्रहरीकै बीच उठ्न थालेको छ । 
 
आजको नागरिक दैनिकमा समाचार छ - अहिले काभ्रे, चितवन, मकवानपुर, नवलपरासी लगायत यस्ता केन्द्रमा आफूमाथि महिलाले हिंसा गरेकोले कारबाही गरिपाँउ भन्दै धाउने पुरुषको संख्या हृवात्तै बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ