जब अचाक्ली निद्रा लाग्छ ! (तस्विर सहित)

प्रकाशित मिति : २०७५ असोज २ मंगलबार

एजेन्सी। स्वस्थ रहनका लागि हरेक रात ६ घन्टादेखि ८ घन्टासम्म सुत्नु आवश्यक छ। योभन्दा कम वा बढी समय सुत्नु रोगको लक्षण हो। रातमा मज्जाले निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ।

तर निद्रा नपर्दाको अर्को दिन जिउमा थकान महसुस हुन्छ र जाँगर पनि चल्दैन। मानिसलाई जब अध्याधिक थकान हुन्छ अनि निद्रा लाग्छ। जव निद्राले अचाक्ली सताउछ तव मानिस रात या दिन भन्दैन, न त कुनै राम्रो विछौनो को जरुर नै हुन्छ।

जहाँ पाए त्यहिँ निद्रा पुर्‍याउन कोशिस गर्छ। तपाईलाई आज हामी यस्ता तस्विरहरु देखाउछौ जहाँ अधि धेरै निद्रा लागेर सुतेका बालक देखि बृद्धसम्मका केही रमाइला तस्विरहरु।

 
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे
 
ये बेचारे थकान के मारे

            

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ