arrow

पाकिस्तानमा 'सेक्स' सबैभन्दा वढी खोजिने शव्द

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
typing-on-keyboard.jpg.jpeg
वाशिङटन। अमेरिकामा गरिएको एक अध्ययन अनुसार इन्टरनेटमा सेक्स शव्द धेरै खोजिने शव्द देखिएको छ। त्यसमा पनि सेक्स शव्द धेरै खोज्नेमा मुस्लिम देश पाकिस्तान सबैभन्दा अगाडी देखिएको छ। इन्टरनेटमा सेक्स सर्च गर्ने मामिलामा पाकिस्तान संसारमै एक नम्वरमा देखिएको हो।
 
 
पाकिस्तानमा जम्मा ३ करोड इन्टरनेट उपभोक्ता भएपनि  सर्च इन्जिन गूगलमा सन् २०१५ मा सेक्ससँग सम्बन्धित सामग्री खोज्ने मामिलामा पाकिस्तानले  सबैलाई उछिनेको छ। गूगल टेन्डसले दुईवटा विधिको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएको हो। पहिलो विशेष शब्द खोज्नको लागि कुनै पनि व्यक्तिले कतिपटक लेखेर गुगलमा इन्टर गरेको छ र दोस्रो गूगलमा कुनै विशेष शव्दको बारेमा कुनै पनि व्यक्तिले कतिपटक सर्च गरेको छ। सेक्स शव्दको बारेमा कुन देशबाट वढी खोजी भएको छ भन्नका लागि गूगल टेन्डसले कम्प्युटरको आईपी एड्रेसलाई आधार मानेको थियो। यसका आधारमा पाकिस्तान सबैभन्दा अगाडी देखिएको हो।
 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ