arrow

ज्वाइँसँग जेठानी भागेपछि

logo
प्रकाशित २०७५ असोज २० शनिबार
Kanchanpur-hamrakura.jpg.jpeg

कञ्चनपुर। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन्। मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे पष्ट नभएको परिवाले बताएका छन्। पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो। 

बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन्। हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन्। (नेपाल समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ