arrow

संघीयता कार्यान्वयन गर्न सरकार उदासिन : नेता सिंह

logo
प्रकाशित २०७५ असोज २० शनिबार
prakash-man-shing.jpg

काठमाडौं। नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाश मान सिंहले सरकार संघीयता कार्यान्वयन गराउन उदासिन रहेको बताएका छन्। सत्‍तारुड दलका नेता मुख्य मन्त्रीहरु समेतले अस्तुष्टि जायर गर्नुले र सरकार यसमा गम्भीर छैन भन्ने प्रस्ट भयको बताएका छन्।

आज राजधानी काभाटेबहालमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नेता सिहले सरकार सान्ति-सुरक्षा कायम गर्न पुर्ण रुपमा असफल भयको आरोप लगाएका छन्। बलात्कार, अपरण, ब्यक्ति हत्याको बिषयमा नागरिकले आश्वत हुने गरि अपराधीलाई कार्बाहिको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आश गर्न नसकिने बताए।

आफुहरुले सान्ति सुब्यवस्था कायम गर्न महगी नियन्त्रण गर्न संघियता कार्यनयनका ऐनकानुन निर्माण गर्न दियको सुझावलाई समेत बिपक्षीले सरकारकको  आलोचना गर्न मात्र यस्तो भनेको भन्ने प्रधानमन्त्रीको हल्का  टिप्पणी आउने  गरेको कुराले सरकार दुई तिहाईको दम्ब देखाउन मात्र उदत रहेको बताएका छन्।

सरकारका गतिविधि बिधिका शासन कायम गरेर जनभावना अनुरुप कामगर्न तर्प उदत नदेखिजनु मुलुक झन जटि समस्यामा फस्दै जाने त्रास बढाएको बताएका छन्। विधि सम्वत अगि बढ्योस भन्ने आफुहरुकव चाहान रहेपनि बहुमतको दम्ब देखाउनमा रमाई रहेको बताए। जन मानसमा छायको निरासा समाधानमा अछै चेत खुलोस भन्ने आफुहरुले शुभकामना यो सरकारका प्रति रहेको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ