arrow

मोजा र अन्डरवेयरको शौखिन विरालो पक्राउ

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
cat-steal-underwear-500x260.jpg

काठमाडौं।  रातको समयमा पुरुषको अन्डरवेयर र मोजा चोरी गर्ने विरालो पक्राउ परेको छ। न्यूजिल्याण्डमा रहेको ब्रिगिट ६ वर्षको विरालोको हो।ब्रिगिटले २ महिनामा हेमिल्टन शहरमा ११ जोर अन्डरवेयर र ५० भन्दा बढी मोजा जम्मा गरेको थियो।
 
सो विरालोको मालिक सारा नाथनले यो विरालोको आश्चर्यजनक व्यवहारबारे फेसबुकमा पोष्ट गरेकि थिइन्।उनका अनुसार सफा गर्ने क्रममा पुरानो अन्डरवेयर देखेपछि विरालोको हर्कतबारे जानकारी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ