arrow

सात घण्टासम्म उल्कावर्षा हुँदै

logo
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
ulka-warsha.gif

काठमाडौँ । नेपाली आकाशबाट रातभर उल्का वर्षा हुने भएको छ । आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ बजेसम्म सात घण्टा उल्कावर्षा हुने भएको हो । 

हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा हेर्नका लागि सोमबार ३ः४५ बजेपछिको समय उत्तम हुने वैज्ञानिकले नेपाल एस्ट्रोनोमिलकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा २० वटासम्म उल्का देखिने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ