arrow

कस्को राम्रो तिहार डेकोरेशन ?

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
thiar-ktm-2.jpg

काठमाडौं। तिहार लागेसँगै घर पसल झकिझकाउ पारिएको छ। यो तिहारका लागि मात्रै ११ करोड रुपैयाँको फूल बिक्री हुने फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानले बताइसकेको छ। विदेशबाट मात्रै ३ करोडको फूल आयात भएको छ।

फूलैफूलको पर्व तिहारको अर्को पाटो हो झिलिमिली बत्ती। यतिबेला गाउँ शहर फूलमालला र झिलिमिलि बत्तीले झकिझकाउ। घर पसल कसले राम्रोसँग झकिझकाउ बनाउने भन्ने होड नै चलेको जस्तो देखिन्छ।

राजधानी काठमाडौंको कोर क्षेत्र न्यूरोड आसपास क्षेत्रका व्यापारिक गृह फूलमालाले यसरी सजिएका देखिए।

Image may contain: one or more people, people standing, people walking, shoes and outdoor

Image may contain: one or more people, people standing and indoor

Image may contain: 1 person, indoor

Image may contain: 1 person, outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ