arrow

महिला प्रति कठोर देखिने भारतमा किन हुन्छ देवता भन्दा देवीको बढी पूजा ?

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
Kanyakumari-Shakti-Peeth.jpg

नयाँ दिल्ली । भारत एउटा यस्तो मुलुक हो जहाँ भगवानको रुपमा धेरै महिला शक्तिलाई पूजा गरिन्छ । तर, त्यहाँ व्यवहारमा भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेर्ने गरिन्छ । भारतमा उग्र पितृसत्तात्मक शासन रहेको छ भनेर भन्ने गरिन्छ । भारतमा धेरै महिलाहरु पुरुषसँग आँखा जुधारएर हेर्न सकेत सक्ने अवस्था रहेको छैनन् । भारतमा २० प्रतिशत भन्दा कम महिला मात्र कामको सिलसिलामा घर बाहिर जाने गरेका छन् । तर, भारतमा रहेको धेरै मन्दिरहरु भने देवताको भन्दा देवीको ने बढी रहेको छ ।

भारतमा जनैपूणीमाको दिन राखी बान्ने चलन छ । जुन तिहारपछिको दिदीभाइको सम्बन्ध सुधार गर्ने एउटा महत्वपूर्ण पर्व हो । यो पर्वलाई शक्तिको प्रतीकका रुपमा पनि लिने गरिन्छ । दिदीबहिनीले लगाईदिएको राखीले एकवर्षसम्म दाजुभाइको सुरक्षा हुने विश्वास उनीहरुको छ । त्यो रक्षा बन्धनमा दिदी बहिनीले दाजुभाइलाई एकवर्षसम्म रक्षा गर्ने वचन दिन्छन् भन्ने प्रचलन रहेको छ ।

हिन्दू धर्मले सधैंभरी नारी शक्तिको सम्मान गर्ने गरेको पौराणिक कथनहरु छन् । भारतमा धेरै देवीको मन्दिर हुनुमा यो पनि एक कारण हुनसक्छ । भारतमा देवी शक्ति पिठमा धेरैले विश्वास गर्छन् । पुराणहरुले भारतमा देवीहरुसँग जोडिएको शक्तिपीठहरु ५१ प्रतिशत रहेको  देखाउछन् भने ज्योतिर्लिंग जम्मा १२ रहेको बताइन्छ ।

धार्मिक विषयका विशेषज्ञ देवदत्त पटनायकले भनेका छन् ,'नेशनल ज्योग्राफिकको अनुसन्धानको बेलामा धेरै लापरवाही भएको छ । अनुसन्धान गर्नेले अझ देवीको मन्दिरको संख्या घटाएको देखिएको छ । अमेरिकामा भन्दा भारतमा देवीको मन्दिर कम हुन्छ काहीँ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ