arrow

यी कारण पुरुषहरुको ध्यान युवतीको पुष्ट छातिमा हुन्छ

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
Young-woman-wearing.jpg

काठमाडौं ।  पुरुषहरु युवतीको पोटिलो स्तनप्रति आकर्षित हुन्छन् ? भन्ने विषयमा गरिएको एक अनुसन्धानपछि रोचक तथ्य सार्वजनिक भएको छ । साधारणतया जब पुरुषले युवतीलाई भेटाउछ या नजिकै उभिएर गफ गर्न थाल्छ उसको पहिलो नजर युवतीको आँखामा नभई युवतीको स्तनको बीच भागमा पर्छ । त्यसपछि मात्रै घाँटी हुदै पुरुषका नजर आँखामा पुग्छ ।

 पुरुषको यस्तो खालको सकेंत जवान युवतीले पनि तुरुन्त बुझछिन्  तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता भने गलत हुँदैन । अध्ययन अनुसार यो पुरुषहरुको प्राकृतिक स्वभावयुक्त आचरण हो । अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन् ।

 सेकेन्डभन्दा पनि कम समयमै पुरुषको नजर स्तनबाट हट्छ । कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन हेर्दै लोभलाग्दो, सेक्सी र मध्यम आकारको हुन्छ । कपडा बाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ । त्यो केटाहरुले आफैले चाहेर नभई उनीहरुको मस्तिष्कले नै बाध्यताबस पोटिलो छाती हेर्न उक्सइरहको हुन्छ ।

 अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले ती युवतीको स्तन नाप्नमै व्यस्त हुन्छ । यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूण् भूमिका हुन्छ । यौनको चरम बिन्दुमा पुग्न पनि वा दोस्रो पटक विर्य निकाल्न स्तनले धेरै मद्दत पुर्याउँछ ।

अध्ययनअनुसार संसारका ६९ प्रतिशत युवतीहरु आफ्नो स्तनलाई कसरी आकर्षक बनाएर युवाहरुलाई आर्कषण गर्न सकिन्छ भन्नेमा लागि परेका हुन्छन् । एजेन्सी अध्ययनले नै यो पुष्टि गरेको छ कि नजानिदो पाराले एकाएक कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ ।

शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै । तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो । ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक केमेस्ट्री बिटविन असः लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षणका लागि जिम्मेवार छ ।

बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ