arrow

बाघलाई भालूले लखेटेपछि ...

logo
हाम्रा कुरा
प्रकाशित २०७५ मंसिर २ आइतबार
tiger_bear.jpeg

काठमाडौं । बाघ बनको राजा ! भनिन्छ बाघ शिकारमा सधै जित्छ। तर केहि पटक यो शिकारीलाई पनि लडाइ गरेर भाग्नु पर्ने हुन्छ ।  यूट्यूबमा यस्तै एक भिडियो भाइरल भएको छ । भिडियोमा एउटा बाघ र भालूको बीच लडाइ देखाइएको छ ।

भिडियो अहिलेसम्म ५९ लाख भन्दा बढि पटक हेरिएको छ । भिडियो भारतको महाराष्ट्रको तबोला नेशनल पार्कको बताइएको छ । बाघ र भालू बीच लामो समयसम्म लडाइ चल्छ । जसमा अन्ततः भालूको जीत हुन्छ ।

 भालू पानिको खोजीमा निक्लिएको बेला बाघले आक्रमण गर्छ । जब बाघले भालूको बच्चा माथि जाइ लाग्छ तब बच्चा बचाउन आमाले बाघसँग लडाइ गर्छे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ