arrow

मानिस मर्छ किताब मर्दैन – मनिषा कोइराला (भिडियोसहित)

logo
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
manisha-sashank.jpg

काठमाडौं । चलचित्र अभिनेत्री मनिषा कोइरालाले मानिस मर्ने तर किताब नमर्ने भन्दै किताब लेख्न प्रेरणा दिएकी छिन्। राजधानीमा भएको सुशील कोइराला मेमोरियल फाउन्डेशनले आयोजना गरेको ‘म र साहित्य’ विषयक कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा मनिषाले भनिन् – हामी म तपाईँहरु सबैजना मरेर जान्छौं तर एउटा पुस्तक इतिहास किताब सधैभरि रहने छ।’

मनिषाले ८ कक्षामा पढ्दादेखि साहित्यमा होमिएको बताएकी छिन्। उनको भनाइ भिडियोमा –

उनको पुस्तक ‘हिल्ड’ सार्वजनिक हुँदैछ । उनले आफूलाई लागेको क्यान्सर र त्यसको उपचारका लागि गरेको संघर्ष पुस्तकमा लेखेकी छिन्। 

मनिषाको ‘हिल्ड’ मनिषा र निलम कुमारले सहायक लेखन गरेका छन् । मनिषाले क्यान्सरले आफूलाई कसरी नयाँ जीवन दियो भन्ने बारे खुलेर लेखेकी छिन्। 

यो उनको बायोग्राफी पनि हो। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ