arrow

नेपाली काँग्रेस जनकपुरनगर सभापतिमा साह विजयी

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
13th-congress.png.png.png
जनकपुरधाम। नेपाली काँग्रेस जनकपुर नगर सभापतिमा मनोज साह विजयी भएका छ।
 
उनले एक हजार ९०० मत प्राप्त गरी विजयी भएको हो। साहका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले ३५० मत प्राप्त गरेका थियो।
 
निर्वाचन समितिका अनुसार कुल २ हजार ५८५ मतदाता रहेकोमा १ हजार ३५६ मत खसेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ