arrow

यी मोडलले लगाइन् ११ करोडको पोशाक, के छ बिशेषता ?

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
bastra.JPG

काठमाडौं । चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्‍याप वर्कमा आफ्नो कामुक प्रदर्शन गरेकी छन् । केहि दिन पहिले हलिउडको   फेशन शो मा एल्सा होस्कले निकै महंगो बिकिनी लगाएर क्याट वर्क गरेकी थिइन् । जुन देखेर मानिसको होश उड्यो । सिल्भर कलरको सो बिकनीमा महंगो हिरा लगाइएको थियो ।  

भिक्टोरिया सीक्रेट फेशन शोमा मोडल एल्सा होस्क संसारमै सबैभन्दा मुल्यवान बिकिनी लगाउने मोडल बनेकी छन् । ३० बर्षकी मोडलले  ७१ क्यारेक्टको शुद्ध २१०० भन्दा ज्यादा हिराले बनेको बिकिनी र ब्रा लगाएकी थिइन् ।  सो बिकिनि बनाउन ३८ दिन लागेको थियो भने १ मिलियन अमेरीकी डलर अर्थात ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको थियो ।

एल्साको सो खास बिकनीमा कयौ ग्लामरस तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । एल्साले यस्तो अनौठो बिकनी लगाएको यो पहिलो पटक हो । एल्सा प्राय फरक प्रकारको बिकिनीमा र्‍याप बाकमा देखिन्छिन् । उनि स्वीडन मुलकी हुन् । उनले भिक्टोरिया सीक्रेट फेशन शोको लागि सन् २०११ मा पहिलफ पटक र्‍याप बाक गरेकी थिइन् । पछि २०१५ बाट भिक्टोरिया सीक्रेटको मोडल बनिन् ।

भिक्टोरिया सीक्रेटले यसै प्रकारको बिकिनि जुन स्वारोभोस्कि किस्ट्रल बनेको हुनेछ । त्यो केहि सेलेक्टेड रिटेलरबाट २५० डलमा पाइने जनाएको छ ।    
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ