arrow

सबै भन्दा लामो लिङ्ग भएको पुरुष

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
jonah-falcon.jpg.jpeg
एजेन्सी ।  अमेरिकन कलाकार जोन फाल्कनको लिङ्ग १३.५ इन्च (३४.९ सिएम)लामो छ। एडल्ट फिल्म इडस्ट्रीले उनको यस क्षमतामा उनलाई इडस्ट्रीमा बोलाएका थियो, तर फाल्कनले प्रस्तावलाई स्विकार गरेन्न। एयरपोर्टमा एक पटक सिक्योरिटी अफिसरले फाल्कनको पेटमा लामो बस्तु रहेको शंका गरेका थिए र उनलाई पुन जाँच गरिएको थियो।
 
सबै भन्दा छोटो लिङ्ग भएको पुरुषः हुनत सेक्समा लिङ्गको साइज त्यति महत्व नहोला तर त्यस्तो व्यक्ति जसको लिङ्गको लम्बाई ०.३९ इन्च (०.९ सिएम) मात्र छ उसलाई कति फरक पर्छ।
 
एक दिनमा सबै भन्दा धेरै यौनकृडा गर्ने महिला: लिङ्गको आकार सानो वा ठुलो हुनु प्राकृतिक देन हो, तर एकै दिनमा कयौँ मानिसहरुसँग यौनकृडा गर्न स्टामिना र प्याक्टिस बिना सम्भव हुदैन। पोर्न स्टार लिजा स्पार्क्सले सन् २००४ मा ९१९ जना पुरुषहरुसँग (२४ घण्टामा) सेक्स गरेकी थिइन्। उक्त समयमा उनले ९४ सेकेण्डमा सेक्शुअल पार्टनर परिवर्तन गरिकी थिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ