arrow

एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा बिश्वास पौडेल

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
poudel2.JPG

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको राष्ट्रिय समन्वय पररषद्को अध्यक्ष पदमा विश्वास पौडेल नियुक्त भएका छन् ।  एनसिसि नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नाइजेरिया छाडी नेपाल बसाइ सर्न लागेकोले बाकी कार्यकालको लागी विश्वास पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्छ पौडेल यस अघि संघको उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

एनसिसि नाइजेरियाका अध्यक्ष जनक बिष्टको सभापित्वमा लेगोसमा सम्पन्न एनसिसि नाइजेरियाको कार्य समितिबैठकले ८ डिसेम्बर २०१८ का दिन उक्त निर्णय गरेको हो । उक्त बैठकमा अन्तर्राष्ट्रिय समन्वय समितिका कोषध्यक्ष हिक्मत थापा, महिला
उपसंयोजक मन थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिथि थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ