arrow

मेटासिट बोकेर गृहमन्त्री निवासमा पूर्वलडाकु 

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
badal1.JPG

काठमाडौँ । सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । 

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ