arrow

१४ हजार फीटबाट हाम फालिन् १०२ वर्षकी वृद्धा

logo
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
grandma_jumps.jpg

काठमाडौं ।  अस्ट्रेलियाकी वृद्धा इरेन ओशीले १४ हजार फीटबाट हाम फालेकी छन् । १०२ वर्षको उमेरमा उनको जोश र फुर्ती युवाको भन्दा कम छैन । उनका जोश देखेर जो कोहि मात खान्छ ।

 उनले १४  फीट उचाइबाट हाम फालेर  रेकर्ड बनाएकी छन् । यती उचाईबाट हाम फालेर उनि विश्वकै सबैभन्दा उमेरदार स्काईडाइभर बनेकी छन् ।

उनले सन् २०१६ मा आफ्नो १ सय  जन्मदिनमा पनि कीर्तिमान राख्ने प्रयास गरेकि थिइन् ।तर उनि सफद भने हुन सकिनन् । आइतबार उनले २२० किलोमीटर प्रति घण्टाको रफ्तारले १४ हजार किलोमीटरको उचाईबाट हाम फालिन् ।

रेकर्ड बनाएपछि उनले अनुभव सुनाउदै भनिन् , ‘ माथि निकै चिसो थियो ।  मेरे दांत कामन थालेका थिए । तर निकै रामाइलो भै रहेको थियो ।’   स्काईडाइविंगबाट पाएको रकम उनले मोटर न्यूरोन डिजीजको  च्यारेटि फन्डमा दिनेछिन्  । जहाँ  सो रोगका बीमारीको लागि जागरूक गर्न सकियोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ