arrow

शरीरिक बनावटको कारण जसले पाइन् इन्स्टाग्राममा चर्चा

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
griguwan.jpg

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय एक सुन्दर युवतीको तस्वीर भाइल भएको छ । एक सुन्दरीको तस्बिर आजकल सामाजिक सञ्जालमा तहलका मचाइ रहेको छ , जसको सुन्दरता देखेर मानिसहरु पागल बनेका छन् ।

उक्त सुन्दर युवतीको नाम ग्रेसिएला मोन्टेस हो । जो अमेरिकाको क्यालिफर्नियाकी हुन् । ग्रेसिएला पेशाले मोडल हुन् र उनको उमेर २२ बर्ष रहेको छ , उनको २२ बर्षकै उमेरमा आकर्षक फिगरले विश्वभर सनसनी मचाएको छ ।

ग्रेसिएला सधै सामाजिक सञ्जालमा सक्रिय रहने गरेकि छन् । पछिल्लो समय उनि आफ्ना बोल्ड तस्वीर इन्स्टाग्राममा अपलोड गर्ने गरेकि छिन् ।

ग्रेसिएलाको इन्स्टाग्राममा लाखौ फलोवर्स छन् ।  जो उनको तस्बिरको प्रतिक्षा गर्ने गरेका छन् । उनको तस्बिर सामाजिक सञ्जालमा सधै छाउने गरेको छ ।  ग्रेसिएलालाई क्यालिफोर्नियाको सबैभन्दा हट मोडल मानिन्छ । उनको हट एण्ड बोल्ड तस्बिर हेर्ने धेरैको चहाना हुन्छ ।

ग्रेसिएलाको आकर्षक फिगर हेरेर धेरै मानिसहरु उनले आकर्षक बन्न प्लास्टिक सर्जरी गराएको हुनसक्ने बताउने गरेका छन् । तर सो कुरा अफवाह रहेको ग्रेसिएलाले बताउने गरेकी छन् । ग्रेसिएलाको आफ्नो फिगर पुर्ण रुपमा प्राकृतिक रहेको दावि गर्ने गर्छिन् ।

ग्रेसिएलाले सन् २०१७ मा मिस स्यान जुवान युएसएको उपाधि जितेकी थिइन्। मीडिया रिपोर्टका अनुसार , उनले एक अन्तर्वातामा उनको जस्तो सुन्दर फिगर विश्वमा कसैसँग नरहेको बताएकी थिइन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ