arrow

वाउ ! रामोसको सय गोल 

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
ramos.jpg

 काठमाडौं । स्पेनिश लिग ला लिगा क्लब रियाल मड्रिडका खेलाडी सर्जियो रामोसले एक सयौं गोल गरेका छन् । स्पेनिश कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा लेगनेसविरुद्ध गोल गर्दै रामोसले सय गोल पूरा गरेका हुन् । 

Centre-half has scored an astonishing 80 goals for the club, plus 17 for Spain and 3 for Sevilla

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियालले लेगनेसलाई ३–० गोल अन्तरले हरायो । रामोसले ४४ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् । रामोसको यो खेल जीवनकै सयौं गोल हो । 

Real Madrid defender Sergio Ramos scored his 100th career goal on Wednesday night

रियाललाई जिताउन लुकास भाज्क्वेजले ६८ औं मिनेटमा र माइसो डी ओलिभेर जुनियरले ७७ औँ मिनेटमा गोल गरेका थिए । 

Lucas Vazquez doubled the lead midway through the second half after a defensive mix up

Starlet Vinicius Junior capped another fine performance with a spectacular volley

कोपा डेल रेका अन्य खेलमा एथ्लेटिको मड्रिड जिरोनासँग १–१ को तथा भिल्लारियल स्पानियोलसंग २–२ को बराबरीमा रोकियो । गेटाफेले रियाल भल्लाडोलिडलाई १–० ले हरायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ