arrow

मन्त्रिपरिषद्का १३ निर्णयहरु, पृथ्वी जयन्तीमा विदा छैन (पूर्ण पाठ)

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । मन्त्रिपरिषद्का १३ निर्णयहरु सार्वजनिक भएको छ । बिहीबार सूचना तथा सञ्चारमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकूल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् । 

सरकारले बहुप्रतिक्षित पृथ्वी जयन्तीमा विदा दिने निर्णय भने गरेको छैन । चौतर्फी रुपमा माग गरिएको सो विषयमा विदा नदिईएको मन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारले विभिन्न राज्यको विशिष्ट पद आसिनहरुको मर्यादाक्रम समेत स्वीकृत गरेका छ । त्यस्तै, मन्त्रिपरिषद्ले ७ जना महासेनानीहरुको बढुवा गरेको छ । बिहीबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनाको विभिन्न स्थानमा कार्यरत ७ प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गरेको हो । साथा १३ जना महासेनानीलाई सरुवा समेत गरिएको छ । 

यस्तो छ सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद्का निर्णयहरु :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ