arrow

१२ वर्षीया बालिका करणी गरेको आरोपमा ४७ बर्षे थापा पक्राउ 

logo
प्रकाशित २०७५ माघ २ बुधबार
handcuffs-1.jpeg

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । 

थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिएकी थिइन् । 

उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ