arrow

चिसोले ब्रिटिशलाई पनि सतायो

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
british.jpg

काठमाडौं। अमेरिकालाई चिसोले दशककै अवधिमा सबैभन्दा बढी असर गरिरहँदा ब्रिटेन पनि यसबाट टाढा रहन सकेन। विद्यालयहरु बन्द भएका छन् भने त्यसको असर अझै पर्ने जनाइएको छ। ब्रिटेनमा यो वर्षको सबैभन्दा चिसो बिहीबारको रात भएको डेलीमेलले लेखेको छ। दक्षिणी इंगल्याण्ड र वेल्सलाई बढी नै असर पुर्याएको छ । त्यहाँ हिउँ परेको छ । तीन फिट हिउँ दुई घण्टासम्म रहेको थियो। सडकमा थुप्रै सवारी साधनहरु फसेका छन् । हाइवेमा चालकहरुलाई सचेतना अपनाउन आग्रह गरिएको छ। तीन सय भन्दा बढी सवारी फसे । उनीहरुको उद्दारलाई सकस भयो । सडकमै हिउँले गर्दा निकै अप्ठेरो पर्यो। रेलयात्रा पनि समस्या भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ