arrow

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
Chitra-bahadur-Kc.jpeg

पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे। उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए।

 सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ