arrow

भ्रष्टाचार न्यूनीकरणमा सरकारको ध्यान गएन किन ?

logo
डा. डिला संग्रौला,
प्रकाशित २०७५ फागुन १० शुक्रबार
dilla-sangroula.JPG

जताततै भ्रष्टाचारको जालो झागिईसक्यो तर सरकार भने सुशासनको रटानमै छ । बोलाई र गराईमा सरकारको तारतम्य छैन् किन ? प्रधानमन्त्री भन्नुहुन्छ,  भ्रष्टाचारलाई शून्य सहनशिलतामा झार्छु तर त्यसको ठिक विपरीत वाईडवडी बिमान खरिदमा छानबीन गर्न आफै न्यायीक आयोग गठन गर्ने तर आयोगका पदाधिकारीलाई पत्र समेत नदिएर म्याद गुजार्ने प्रवित्तिले कसरी भ्रष्टाचार न्यूनीकरण हुन्छ ?

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो प्रधानमन्त्री निवास वालुबाटारमा ४ महिना अगाडी नै पुगिसकेको थियो, किन गुपचुप राखियो र कारबाहीको प्रक्रिया किन अगाडी वढाईएन् । के ठुलालाई चैन र सानालाई मात्र ऐन लाग्ने हो कि, भ्रष्टाचारको सिन्डीकेट खडा गर्न खोजिएको हो । प्रधानमन्त्रीले संसदमा जवाफ दिनैपर्छ ।

(प्रतिनिधिसभाको बैठकमा माननीय डिला संग्रौंलाले राखेको बिचार। )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ