arrow

महिलाको २ हजार गन्दा डीला अगाडी; को को छन माथिल्लो छमा?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
mat-gadana.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत खुला र समावेशीतर्फको केन्द्रीय सदस्यको मत गणना जारी छ। महिलाको २ हजार मतगणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। 
 
२ हजार मत गन्दा डा. डिला संग्रौला ९सय ८७ मत सहित अग्रस्थानमा रहेकी छन् । उनलाई पछ्याउदै पुष्पा भुसाल ८ सय २९ मत, कमला पन्त ७ सय १० मत, अम्विका बस्नेत ६ सय १० मत, इश्वरी न्यौपाने ४ सय १० मत , सरिता प्रसाई ६ सय २५ मतका साथ अघी रहेका छन्। रिता खनाल ५३२ प्रमिला राई ५२० रुक्मणी कोइराला ५०१ र मिना पाण्डे ५१९ मतका साथ अगाडी रहेका छन्। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ