arrow

प्रदेश नम्वर ५मा को अघी?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
11.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदको प्रदेशबाट निर्वाचित हुने पदको मतगणना शुरु भएको छ। पहिलो दुई सय मत गन्दा प्रदेश ५ बाट पौडेल पक्षका दिपक गिरी र देउवा पक्षका देवेन्द्रराज कँडेल अगाडी छन्। उनीहरुलाई देउवा पक्षका भरत कुमार शाह र पौडेल पक्षका रेवती प्र।साद भुसालले पछ्याएका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ