arrow

विरालोसँग यौनक्रिडा गरेको देख्नेलाई ज्यान मार्ने प्रयास

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
cat.jpg.jpeg
एजेन्सी। अमेरिकाको ओक्लाहामा राज्यमा एक २३ बर्षे युवतीले आफ्नो बिरालोसँग यौनक्रिडा गर्ने गरेको खुलासा भएको छ। सो घटनाको सुँइको पाएकी ७२ वर्षे वृद्ध माथी युवतीले ज्यान मार्न झम्टिए पछि सो घटना सार्वजनिक भएको हो।
 
अंग्रजी पत्रिका डेली मेलका अनुसार, क्रिस्टिना ब्राउन नाम गरेको २३ वर्षे ती युवती अमेरिकाको ओक्लाहोमा शहरमा परिवार सँग बस्दै आएकी थिइन्। युवतीको आक्रमणमा परेकी उक्त वृद्धा ७२ बर्षे एल्मर मारिशन युवती की छिमेक हुन्।
 
क्रिस्टिनाले आफ्नो घरमा पालेको बिरालोसँग यौन क्रिया गरेको वृद्धाले देखेको आशंकामा क्रिस्टिनाले छुरी लिएर आक्रमण गरेकी थिन्। रिसको झोकमा क्रिस्टिनाले वृद्धा मारिशनलाई मार्ने धम्की दिए पछि बृद्धाले ज्यान जोगाउन प्रहरी गुहारेका थिए। प्रहरी समयमा घटनास्थल पुगेकाले कुनै मानवीय क्षती नभएको बताइएको छ। घटनास्थलबाट युवतीलाई छुरीसँगै प्रहरी पक्राउ गरेर हिरासतमा लिएको छ।
 
जनावरसँग अप्राकृतिक यौनको संभोग गरेको आरोपमा अमेरिकाको जनावर कानुन अनुसार ति युवतीलाई ५ हजार डलर जरिवाना पनि गराएको छ। ७२ वर्षे मारिशनका अनुसार ति युवती (क्रिस्टिना) धेरै जातीका कुकुर तथा बिरालोसँग छिमेकमा बस्दै आएको उक्त पत्रिकामा जनाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ