arrow

कांग्रेस केन्द्रीय सदस्य खुला मत गणना : शेखरको अग्रता कायमै, खुमबहादुर पछ्याउँदै

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
mat-gadana.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुला तर्फको मत गणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार शेखर कोइराला अगाडी छन् । १८ सय मत गणना हुँदा कोइरालाले १ हजार ६२ मत पाएका छन् भने । उनी पछि खुमबहादुर खड्काले १ हजार ५९ मत पाएका छ । तेस्रोमा रहेका प्रकाशमान सिंहले १ हजार ३९ मत पाएका छन् । 
मत परिणाम
शेखर कोइराला (१०६२)
खुमबहादुर खड्का (१०५९)
प्रकाशमान सिंह (१०३९)
प्रदीप पौडेल (१००७)
केवी गुरुङ (९९८)
पूर्णबहादुर खड्का (९९३)
प्रदीप गिरी (९९२)
बालकृष्ण खाँड (९९३)
बिमलेन्द्र निधि (९८२)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ