arrow

आन्दोलनका थरी थरी तरिका

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1165004500.jpeg

बारा । बाराको जीतपुरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झपपका क्रममा प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको छ ।

मोर्चाका कार्यकर्ताले जर्किनमा ल्याएको पेट्रोल जीतपुरस्थित ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएपछि झडप भएको हो ।

मोर्चा कार्यकर्ताले जर्किनको पेट्रोल सडकमा पोखेर आगो लगाउनुका साथै इलाका प्रहरी कार्यालयको बा १ ज ८२९९ नम्बरको गाडीमा तोडफोडसमेत गरे ।

मोर्चाका कार्यकर्ताले रक्सौलबाट १० हजार लिटर बढी पेट्रोल र डिजेल जर्किनमा ल्याएको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ