arrow

क्लब ९९ मा आगलागी

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
fire.jpeg

चिप्लेढुङ्गा । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा आगलागी भएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । 

स्थानीयवासीका अनुसार शुक्रबार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ