- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री तीर्थराम डंगोललाई मातृशोक परेको छ। डंगोलको आमा नानीमैयजु डंगोलको ९८ बर्षको उमेरमा बिहिवार साँझ निधन भएको हो।
डंगोलको आमालाई अन्तिम श्रद्धाञ्जलीको लागि शुक्रवार १ गते १० बजे कुलेश्वर घरमा राखिने काठमाडौं कांग्रेसका नेता गौरी प्रसाद दवाडीले जानकारी दिए। उनको शुक्रवार नै दाहसंस्कार गरिनेछ।
स्वर्गीय डंगोलका तीर्थराम डंगोल सहित १ छोरी र ३ छोरा रहेका छन्।