arrow

[ब्रेकिङ] न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहेको मस्जिद नजिक भयानक आक्रमण

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार

काठमाडौं । न्यूजिल्याण्डको क्राइष्टचर्चमा रहको मस्जिदमा भयानक आक्रमण भएको छ । 

स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बीबीसीले बन्दूकको भिषण आक्रमणबाट थुप्रै मानिस घाइते भएका र हताहतीसमेत भएको हुन सक्ने बताएको छ । 

पुलिस कमिशनर माइक बुशले उक्त स्थानमा धेरै स्कुलहरु रहेका थिए । प्रहरीले घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ