arrow

महिनावारी नियमित नहुने समस्या छ ? चिन्ता नगर्नुस घरमै उपचार !

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
pirod.jpg.jpeg
एजेन्सी । कयौ पटक कमजोरि वा अन्य कारणले गर्दा महिनावारी समयमा नहुन सक्छ । महिनावारी समयमा नभए विभिन्न प्रकारका रोगहरुको बिकास हुने चिकित्सकले बताउने गरेका छन् । तपाई आफ्नो महिनावारी नियमित नभए यी घरेलु उपाए अपनाएर नियमित बनाउन सक्नुहुनेछ । 
 
राति सुत्नु पुर्व एक गिलास दुधमा दुई चम्चा मिश्रि राखेर भाडामा उमाल्नुहोस । दुध उम्लेपछि बाहिर निकाल्नुहोस । दुध चिसो भए पछि पिउनुहोस । यसरी  तपाईले ४ देखि ५ दिन सम्म नियमित दुध पिए तपाईको रोकिएको महिनावारी सुरु हुनेछ । 
 
साथै राति किसमिस, बदामलाई पानिमा भिजाउनुहोस् । बिहान उठेपछि  भिजेको किसमिस र बदामलाई मिश्रिसँग पस्नुहोस । पिसिएको किसमिस र बदामलाई मह मिसाएर खानुहोस । यसो गर्नाले तपाईको कमजोरीपन हट्नेछ र तपाईको शरिर तन्दुरुस्त हुनेछ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ