arrow

एन प्याब्सनद्वारा एक लाख पन्ध्र हजार सहयोग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत २६ मंगलबार
bpapson.JPG

पर्सा।  चैत १७ गते  बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुका लागि निजी विद्यालयका संगठन एन प्याब्सन धनुषाद्वारा प्रदेश नम्बर दुईका सरकारमार्फत एक लाख पन्ध्र हजारको चेक मंगलबार हस्तान्तरण  गरेको छ ।

 एन प्याब्सन धनुषाका अध्यक्ष चन्द्र नारायण मण्डल, उपाध्यक्षमा आशिष् कुमार झा, सचिव अबधेस तिवारी , सह सचिव दिपेन्द्र कुमार चौधरी ,कोषाध्यक्ष मनोज कुमार मिश्र लगयतका सदस्यले  मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनललाई १ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ