arrow

दुर्घटनामा घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइँदै

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
RN_Nuwakot_04112019_durghatanaphotoNews2.JPG

बेत्रावती (नुवाकोट) । नुवाकोटको विदुरबाट  त्रिशूलीतर्फ जाँदै गरेको बा.८४ प ९२१४ नं. को मोटरसाइकललाई त्रिशूलीबाट आउदै गरेको बा. १ ज ९३४४ नं को माइक्रोबसले ठक्कर दिँदा घाइते भएका विदुर नगरपालिका–९ का  मोटरसाइकलमा सवार राजकुमार ढकालको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइदैँ ।

दुर्घटनामा घाइते भएका दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ