arrow

देवघाटमा स्नान 

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
bath.jpg

चितवन । चितवनको देवघाटमा तिर्थयात्रीको भीड लागेको छ । नववर्षको अवसरमा आईतबार पबित्र तिर्थस्थल देवघाट धाममा स्नान र पुजा अर्चना गर्न भक्तजनहरु पुगेका हुन् ।

हरेक वर्ष हजारौं तिर्थयात्री नववर्षको दिन देवघाट पुगेर स्नान गर्ने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ