arrow

भिनाज्युलाई सिस्नो लगाउँदै सालीहरु 

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
sisno.JPG

काठमाडौं । नयाँ वर्ष मनाउने चलन फरक फरक छन् । त्यही फरक देख्न पाइन्छ डोटीमा पनि । विसु पर्वको अवसरमा यस्तो दृष्य देख्न पाइने गरेको हो । 

डोटी दिपायलस्थित नववर्षमा मनाउने विसुपर्वमा भिनाज्युलाई सालीहरुले सिस्नो लगाउने गर्छन् । भिनाज्यु , भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ