arrow

नेपालसहित विश्वभर 'फेसबुक' अवरुद्ध

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
facebook.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक अवरुद्ध बनेको छ ।  सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको हो ।

फेसबुकसँगै ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा बताइएको छ । डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ।

आइतबार दिउँसो साढे ३  बजेपछि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन।

प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् । डाउन भएसँगै सामाजिक सञ्जाल ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ