arrow

सन् २०३० सम्ममा यी मुलुक बन्नेछन् प्रमुख आर्थिक शक्ति

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
wold-rich-country.JPG

काठमाडौं । सन् २०३० सम्म विश्व अर्थतन्त्रको अवस्था अहिलेको भन्दा भिन्न किसिमको हुने देखिएको छ । बेलायती बैंकिङ सेवा प्रदायक स्ट्याण्डर्ड चार्टडले गरेको अध्ययनले अबको १० वर्षमा विश्व अर्थतन्त्रको अवस्था अहिलेको भन्दा भिन्न किसिमको रहने देखाएको हो ।

अध्ययनको क्रममा उदीयमान अर्थतन्त्रहरु भारत र टर्कीको अर्थतन्त्रमा उल्लेख्य विस्तार हुने अनुमान गरिएको छ । अहिलेको अध्ययन यसअघि सार्वजनिक भएको प्रमुख आर्थिक शक्ति मुलुकको सूचीको आधारमा यो अध्ययन गरिएको हो । यसले आगामी दिनमा अहिलेका उदीयमान अर्थतन्त्रको तीव्र विस्तार हुनसक्ने देखाएको हो ।

सन् २०३० सम्मको लागि गरिएको आँकलनमा चीन सबैभन्दा ठूलो आर्थिक शक्ति बन्नसक्ने देखिएको छ । त्यतिबेला उसको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ६ सय ४२ खर्ब डलर पुग्नेछ । सो अवधिमा भारतको जीडीपी पनि २ सय खर्ब डलर पुग्नेछ । भारत दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ ।

स्ट्याण्डर्ड चार्टडका अनुसार २०३० सम्म विश्वका प्रमुख १ अर्थतन्त्र यी मुलुक हुनेछन् –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ