arrow

ट्राफिक प्रहरीद्वारा सवारी प्रदूषणको छड्के जाँच, आधा भन्दा बढी फेल 

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
traffic_polition-check.JPG

काठमाडौं । ट्राफिक प्रहरीले सवारीको प्रदूषणको छड्के जाँच गरेको छ । राष्ट्राफिक प्रहरीको टोलीले सोमबार काठमाडौंको बानेश्वरमा प्रदुषणको छड्के जाँचको क्रममा आधा भन्दा धेरै सवारीको प्रदूषणको सीमा बढी रहेको भेटिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बानेश्वर, मिनभवनमा ट्राफिक प्रहरीले कूल ७१ वटा सवारी साधनहरुलाई प्रदुषण चेक जाँच गर्दा ३९ वटा सवारी फेल भएका छन्। फेल भएका सवारी साधनहरुलाई कानून बमोजिम कारबाही समेत गरिसकिएको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ