arrow

सबैभन्दा बढी चलेका १० स्मार्टफोन

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
Best-Phones-For-2019-Medium.jpg

काठमाडौं । विश्वभर समार्टफोको व्यापारमा उल्लेख्य मात्रामा हुने गरेको छ । यस्तोमा गत वर्ष पनि विश्वभर उल्लेख्य स्मार्टफोनको व्यापार भएको छ । विश्व स्मार्टफोनको बजारमा विशेषगरी सामसङ, एप्पल तथा हुवावेईका स्मार्टफोनको व्याार सबैभन्दा धेरै हुने गरेको छ ।

यस्तोमा गत साता सबैभन्दा बढी व्यापार भएका स्मार्टफोन यस्ता छन् –
 

१.  सामसुङ ग्यालेक्सी ए८०
यो स्मार्टफोनमा ८ जीबीर्‍याम र १२८ जीबी इन्टर्नल स्पेस रहेको छ । यसमा ३७ सय एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ ।

२. सामसुङ ग्यालेक्सी ए५०
यो स्मार्टफोनमा ४ र ६ जीबीर्‍याम र ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजका दुई वारियन्ट उपलब्ध छन् । यसमा यसमा ४ हजार एमएएचको ब्याट्रिको प्रयोग गरिएको  छ । यसमा ५ सय १२ जीबीको एसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

३. हुवावेई पी३० प्रो
यसमा ६ र ८ जीबीकोर्‍याम र १२८, २५६ र ५१२ जीबीको इन्टर्नल स्टोरेजका वारियन्टमा उपलब्ध छ । यसमा ४२ सय एमएएचको प्रयोग गरिएको छ ।

४. सामसुङ ग्यालेक्सी ए७०
यसमा ६-८जीबीर्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको  छ । यसमा ४५ सय एमएएचको प्रयोग गरिएको छ ।

५. साओमी रेडमी नोट ७
यसमा ४ जीबीकोर्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यसमा ४ हजार एमएएच ब्याट्रिको प्रयोग गरिएको छ ।

६. हुवावेई पी३० लाइट
यसमा ६ जीबीर्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

७. साओमी रेडमी नोट ७ प्रो
यो स्मार्टफोनमा पनि ६ जीबीर्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ ।

८. सामसुङ ग्यालेक्सी ए३०
यसमा ३-४जीबीर्‍याम र ३२-६४ जीबीको इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यसमा ४ हजार एमएएचको ब्याट्रि प्रयोग गरिएको छ ।

९. हुवावेई पी३०
यसमा ६-८ जीबीर्‍याम र ६४-१२८-२५६ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यसमा ३६५० एमएएचको प्रयोग गरिएको छ ।


१०. सामसुङ ग्यालेक्सी एस१० प्लस
यसमा ८ जीबीर्‍याम र १२८-५१२जीबी-१टीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । यसमा ४१ सय एमएएच ब्याट्रिको प्रयोग गरिएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ