arrow

ब्याट्रि टिकाउ हुने र सस्तो मूल्यका ६ उत्कृष्ट स्मार्टफोन

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
battry.jpg

काठमाडौं । स्मार्टफोन खरिद गर्ने क्रममा मानिसहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा त्यसका फिचर्स तथा मूल्य हुने गर्छ । यस्तोमा सस्तो मूल्यमा केही उत्कृष्ट स्मार्टफोनहरु उल्लेख गरिएको छ ।

स्मार्टफोनको बजारमा पछिल्लो समय देखिएको अत्यधिक प्रतिस्पर्धाको कारण स्मार्टफोन निर्माताहरु पनि उत्कृष्ट प्रविधिको प्रयोग गर्दै सस्ता स्मार्टफोन बजारमा ल्याउने तयारीमा छन् । यस्तोमा यहाँ भारतीय बजारमा १६ हजार नेपाली रुपैयँसम्मका ६ स्मार्टफोन यहाँ प्रस्तुत गरिएको छ ।

  रेडमी नोट ७  मुल्य १६,००० रुपैयाँ


रियलमी यू१     मुल्य १६,००० रुपैयाँ


नोकिया ५.१ प्लस   मुल्य १६,००० रुपैयाँ


रियलमी ३    मुल्य १४,५०० रुपैयाँ


आसुस जेनफोन म्याक्स एम२   मुल्य १३,७०० रुपैयाँ


नोकिया ३.१ प्लस    मुल्य १५,००० रुपैयाँ


उल्लेखित सबै स्मार्टफोनमा ब्याट्रि क्षमता आकर्षक छ । साथै क्यामेरा र डिजाइन पनि राम्रो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ