arrow

जब राष्ट्रपतिबाटै नियमको धज्जी उडाइन्छ... 

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
vidya-ko-chala.jpg

काठमाडौं । फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ ।

भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देजसम्पदा स्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा फोटो भाइरल भएको हो । फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुरबाट भित्र तलेजुको प्रवेशद्वारमा खिचिएको देखिन्छ । तलेजु मन्दिरभित्र जान जुत्ता खोल्नुपर्ने नियम छ ।

तस्वीरमा राष्ट्रपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा आइपुग्दा खिचिएको थियो । (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ